कृस्टीनाच्नेचौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृस्टीनाच्नेचौर
पूर्व गाविस
कृस्टीनाच्नेचौर is located in गण्डकी प्रदेश
कृस्टीनाच्नेचौर
नेपालको नक्सामा कृस्टीनाच्नेचौरको अवस्थिति
कृस्टीनाच्नेचौर is located in नेपाल
कृस्टीनाच्नेचौर
कृस्टीनाच्नेचौर (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा५,०६३
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

कृस्टीनाच्नेचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मट्टीखान कालिका मन्दिर, मनकामना मन्दिर आदि रहेका छन भने शिव ढुङ्गा, मट्टीखान भ्युटावर, बाघको खोर आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।।[१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५०६३ रहेको थियो जसमध्ये २१३३ पुरुष र २९३० महिला रहेका थिए भने यहाँ १३४४ घरधुरी रहेको थियो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]