आर्वाविजय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आर्वाविजय
पूर्व गाविस
आर्वाविजय is located in गण्डकी प्रदेश
आर्वाविजय
नेपालको नक्सामा आर्वाविजयको अवस्थिति
आर्वाविजय is located in नेपाल
आर्वाविजय
आर्वाविजय (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा३,९२३
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

आर्वाविजय नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू आर्वाविजय प्रभु बसेको स्थान (आर्वा टापु), रतन पाण्डेको मन्दिर, सुनपदाली शिवालय मन्दिर, चण्डीको स्थान रहेका छन भने झुप्पीको चौतारा र मडी प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,९२३ रहेको थियो जसमध्ये १,७८२ पुरुष र २,१४१ महिला रहेका थिए भने यहाँ ९६३ घरधुरी रहेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]