शङ्कर सिंह विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शङ्कर सिंह विष्ट
शङ्कर सिंह विष्ट
जन्म (1974-04-25) अप्रिल २५, १९७४ (उमेर ५०)
लाटीनाथ, दार्चुला
वासस्थानकाठमाडौँ, Nepal
राष्ट्रियतानेपाल नेपाली
पेशागायन, सञ्चारकर्मी
कार्यकाल२०५० देखि अहिलेसम्म
जीवनसाथीचाँदनी मल्ल

शङ्कर सिंह विष्टको जन्म दार्चुला जिल्लाको लाटीनाथ गाविस ८मा भएको हो । विष्ट नेपाली सांगीतीक क्षेत्रका चर्चित लोक देउडा गायक तथा संस्कृतिकर्मी हुन्। उनको अभिनय रहेको गीत सुदूरपश्चिम स्वर्गसरी लोकप्रिय रहेको छ।[१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनले गायिका चाँदनी मल्लसँग प्रेम विवाह गरेका हुन् । उनका एक छोरा सुप्रिम विष्ट छन्।[२]

शंकरसिंह विष्ट भारतको नागाल्याण्डमा साँस्कृतिक टोलीका साथमा
हुड्केली नाचको तयारीमा शंकरसिंह विष्ट

एल्बमहरू[सम्पादन गर्नुहोस्]

  • ढल्क्यो जोवन
  • पराइको सिन्दुर
  • रानीवन घसारी
  • मायाको आचल
  • रैगयो झझल्को
  • माहाकाली वाडी

योगदान[सम्पादन गर्नुहोस्]

पुरुस्कार र सम्मान[सम्पादन गर्नुहोस्]

  • क्षेत्रीय प्रतिभा पुरस्कार २०७२

देउडा गायन क्षेत्र प्रारम्भ[सम्पादन गर्नुहोस्]

  • बि. स. २०५०

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]