सामग्रीमा जानुहोस्

वार्तालाप:धनगढी उपमहानगरपालिका

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

dhangadhi ko meher ko hun dhangadhi ko mayor GOPAL HAMAL Hun. 2400:1A00:BAA0:4784:3867:D74F:C8BD:C725 (कुरा गर्नुहोस्) १७:११, १२ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

पाठ २ ः राष्ट्रिय गौरवका आयोजनाको परिचय र महत्व

राष्ट्रिय गौरवका आयोजना ः

विकास र समृद्धिका लागि न्यूनतम भौतिक पूर्वाधार आवश्यकता परिपूर्ति हुने गरी रणनीतिक तथा रुपान्तरणकारी विकास आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजनाहरु भनिन्छ । अर्थतन्त्रको जीवनरेखाका रुपमा रहेका र मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने, रणनीतिक महत्वका सडक, सिँचाइ, जलविद्युत्, विमानस्थल, रेल, खानेपानी, वन तथा पर्यटन क्षेत्रको आधार शिलाका रुपमा रहने, ठूला पूर्वाधारजन्य आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना मान्न सकिन्छ ।

राष्ट्रिय गौरवका आयोजनाको महत्व ः

 राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन ।

 राष्ट्रलाइ गौरव प्रदान गर्न ।

 समृद्ध नेपालको आधारशिला निर्माण गर्ने,

 सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने,

 पूर्वाधारको विकासमार्फत सघन अन्तरआबद्धता बढाउने,

 सांस्कृतिक सम्पदाको संवद्र्धन तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।

धनगढी उपमहानगरपालिकाले जोड दिएका आर्थिक क्षेत्रहरु

कृषि तथा खाद्य कार्यक्रमहरु

पशुपालन तथा बजारीकरण

पर्यटन प्रवद्धन तथा होमस्टे

बईघर आदीको विकास

घरेलु तथा साना उद्योगको परिचालनमा जोड

आन्तरिक श्रोत तथा साधनको प्रभावकारी परिचालन 103.166.172.214 (कुरा गर्नुहोस्) ०८:२३, ७ जुन २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]