सामग्रीमा जानुहोस्

मोतिपुर, कपिलवस्तु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोतिपुर, कपिलवस्तु
पूर्व गाविस
मोतिपुर, कपिलवस्तु is located in लुम्बिनी प्रदेश
मोतिपुर, कपिलवस्तु
नेपालको नक्सामा मोतिपुर, कपिलवस्तुको अवस्थिति
मोतिपुर, कपिलवस्तु is located in नेपाल
मोतिपुर, कपिलवस्तु
मोतिपुर, कपिलवस्तु (नेपाल)
निर्देशाङ्क: २७°२९′N ८३°०९′E / २७.४९°N ८३.१५°E / 27.49; 83.15निर्देशाङ्कहरू: २७°२९′N ८३°०९′E / २७.४९°N ८३.१५°E / 27.49; 83.15
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु जिल्ला
जनसङ्ख्या
 • जम्मा१४,४६०
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

मोतिपुर, कपिलवस्तु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १४४६० रहेको थियो जसमध्ये ६६६७ पुरुष र ७७९३ महिला रहेका थिए भने यहाँ ३३०७ घरधुरी रहेको थियो।[१]

परिचय[सम्पादन गर्नुहोस्]

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बुटवल देखि करीव ३५ किलोमिटर पश्चिममा पर्ने कपिलवस्तुको यो गाविस कपिलवस्तु सदरमुकाम तौलिहवा देखि करीव २० किलोमिटर उत्तरमा पर्दछ । पूर्व र दक्षिणमा वाणगंगा नदी उत्तरमा भलवाड गाविस र केहि अर्घाखाँची जिल्लाको सिमाना छ भने पश्चिममा जयनगर गाविसको खारखानी जंगल पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाविसमा ३३०७ घरधुरी छन । यहाँ पुरुषको जनसङ्ख्या ६६६७ महिलाको जनसङ्ख्या ७७९३ गरी कूल जम्मा १४४६० रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग