प्रयोगकर्ता:Nirjal stha/प्रयोगस्थल/9

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आजः ४ जेष्ठ, २०८१ (शनिबार)
१८ मे, २०२४

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन् ।
नेपालीमा ३२,२०० लेखहरू सङ्ग्रहित छन् ।

प्रमुख लेख

प्रज्ञा भवन कमलादी, काठमाडौँमा अवस्थित मोतिराम भट्टको सालिक

मोतिराम भट्ट (१९२३ भदौ २५ - १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतिराम भट्ट थिए।

मोतिराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरे; भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतिराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ। (पूरा  पढ्नुहोस्...)

अघिल्ला प्रमुख लेखहरूः
हालसालै प्रदर्शित:
प्रमुख लेखहरू । आजको लेख । उच्च प्रदर्शित लेख

के तपाईंलाई थाहा छ...

सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

शहबाज शरिफ
शहबाज शरिफ
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

४ जेष्ठ (१८, मे) (जन्म): अलि जफर (सन् १९८०)
  • वि.सं. २०६६ (सन् २००९) - श्रीलङ्का सरकारले एलटिटिइलाई परास्त गर्दै २६ वर्ष लामो गृहयुद्ध अन्त गरेको थियो ।
  • वि.सं. २०१३ (सन् १९५६)  - ८५१६ मिटर अग्लो लहोत्से हिमालको पहिलो आरोहण स्वीस दलद्वारा गरिएको थियो ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र 

{{{texttitle}}}

आज २०७६ साल जेठ ०४ गतेको दिन गौतम बुद्ध जयन्ती परेको छ, त्यसैले गौतम बुद्धको तस्बिर...



फोटोग्राफर/श्रोतः Ismon , मितिः १८ मे २०१९
सम्बन्धित पृष्ठः गौतम बुद्ध

अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र • हिजोको प्रमुख चित्र   प्रमुख चित्र सङ्गालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

अरु भाषाका विकिपिडियाहरू

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

ak:


श्रेणी:मुख्य पृष्ठ