सामग्रीमा जानुहोस्

नरसिंह थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री काजी
नरसिंह थापा
दाहिनेबाट दोस्रो मोहर छाप नरसिंह थापाकाजीको
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीकाजी

काजी नरसिंह थापा नेपाली काजी एवम् भारदार हुन् । उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, दलभञ्जन पाँडे र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए ।[१] उनी बडाकाजी अमरसिंह थापाका छोरा हुन् ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]