सामग्रीमा जानुहोस्

कूलबीर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कूलवीर थापा
व्यक्तिगत विवरण
जन्म१५ डिसेम्बर, १८८८
निगालपानी, बाग्लुङ जिल्ला, गण्डकी प्रदेश, नेपाल
मृत्यु३ अक्टोबर, १९५६
पुरस्कार भिक्टोरिया क्रस
सैन्य सेवा
निष्ठाब्रिटिस गोरखा
शाखा/सेवाब्रिटिस गोरखा सैनिक
श्रेणीहवल्दार
एकाइतेस्रो शाही गोरखा राइफल्स
लडाई/युद्धहरूप्रथम विश्वयुद्ध

कुलवीर थापा मगर सन् जन्मः १८८८, १५ डिसेम्बर बाग्लुङ जिल्लाको निगालपानीमा भएको थियो । उनी बेलायती गोर्खा सेनामा नियुक्त योद्धा थिए उनको वीरताको कारण उनलाई बेलायती सरकारले भिक्टोरिया क्रस पुरस्कारले सम्मान गरेको थियो । उनी सो पुरस्कार प्राप्त गर्ने प्रथम नेपाली हुन् । कुलबीरले सन् १९१५ मा फ्रान्सको लू मा भएको युद्धमा देखाएको बहादुरीका लागि उनलाई भिक्टोरिया क्रस दिइएको थियो ।[१] पहिलो विश्वयुद्धको शतबार्षिकीको उपलक्ष्यमा उनको सम्मानमा बेलायतले यिनको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेको छ।[२]

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]