कास्कीकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कास्कीकोट
पूर्व गाविस
कास्कीकोट is located in गण्डकी प्रदेश
कास्कीकोट
नेपालको नक्सामा कास्कीकोटको अवस्थिति
कास्कीकोट is located in नेपाल
कास्कीकोट
कास्कीकोट (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा५,८९२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

कास्कीकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने थामको गहरा, भ्युटावर, ठूलीपोखरी, कालिका मन्दिर(बाट हिम श्रृङ्खला अवलोकन गर्न सकिने) आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५८९२ रहेको थियो जसमध्ये २५९१ पुरुष र ३३०१ महिला रहेका थिए भने यहाँ १५०८ घरधुरी रहेको थियो।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]