७ फागुन
स्वरूप
फाल्गुण ७ गते फागुन महिनाको सातौँ दिन हो । फागुन सात गते नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ । पहिले-पहिले यो दिन सरकारबाटै देशव्यापी रूपमा सार्वजनिक बिदाहरू हुने गर्दथ्यो, तर २०७५ सालबाट यो दिनको सार्वजनिक बिदा हटाइएको थियो ।
चाडपर्वहरू[सम्पादन गर्नुहोस्]
उत्सवहरू[सम्पादन गर्नुहोस्]
- प्रत्येक वर्ष फागुन ०७ गते राष्ट्रिय प्रजातन्त्र दिवस पर्दछ ।
प्रमुख घटनाहरू[सम्पादन गर्नुहोस्]
राष्ट्रिय घटनाहरू[सम्पादन गर्नुहोस्]
- २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउन सुरूगरिएको थियो ।
विश्व घटनाहरू[सम्पादन गर्नुहोस्]
जन्म[सम्पादन गर्नुहोस्]
- २००७ फागुन ७ :कोमल राज्य लक्ष्मी देवी शाह