हिडिम्ब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिडिम्ब ऐतिहासिक घटना महाभारतको एक पात्र थियो । हिडिम्ब एक राक्षस र भीमसेनकी राक्षसी पत्नी हिडिम्बाको भाई थियो । यो हिडिम्बासँग काम्यक वनमा बस्थ्यो ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]