सिम्ताल नेपाली भाषा
नेपालको सुर्खेत जिल्लाको पूर्वी भेगमा रहेको सिम्ताल क्षेत्रमा बोल्ने नेपाली भाषालाई सिम्ताल भाषिका भनिन्छ । यस भाषिकाको आत्मनाम सिम्ताल हो भने परनाम सिम्तली हो । [१]
केही वाक्यहरू[सम्पादन गर्नुहोस्]
सिमताल भाषिका | औपचारिक नेपाली भाषा |
---|---|
छोरो अल्लै आयो । | छोरो भर्खर आयो । |
उ खेल्न गयाउ थियो | ऊ खेल्न गएको थियो । |
बेलि बेसगरि पानि पर्यो । | हिजो बेसरी पानी पर्यो । |
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ "सिमताल भाषिका शोधपत्र", मूलबाट ६ नोभेम्बर २०२०-मा सङ्ग्रहित।[dead link]