सामग्रीमा जानुहोस्

साङ्ग्रिला डेभलपमेन्ट बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साङ्ग्रिला डेभलपमेन्ट बैंक
व्यवसाय प्रकार
'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
व्यावसायिक रूपSADBL
उद्योगबैङ्किङ
स्थापित२०६१
केन्द्रीय कार्यालयबालुवाटार, काठमाडौँ
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
उज्ववल सत्यल (अध्यक्ष)
सुयोग श्रेष्ठ (कार्यकारी अधिकृत)[१]

साङ्ग्रिला डेभलपमेन्ट बैंक नेपालको एक राष्ट्रिय स्तरको विकास बैङ्क हो।[२] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Board Of Directors", साङ्ग्रिला डेभलपमेन्ट बैंक (नेपालीमा), १४ वैशाख २०८१। 
  2. "सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो", मेरो लगानी (नेपालीमा), १४ वैशाख २०८१। 
  3. "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३