सकिमाङ्गा पुन्हि
स्वरूप
यो एक नेवारी पर्व हो । नेवार समुदायका अनेक उत्सवहरु मध्य सकिमाङ्गा पुन्हि पनि धार्मिक तथा साँस्कृतिक दृष्टिबाट निक्कै महत्त्व राख्ने पर्व हो । नेपाली भाषामा परिवर्तन गर्दा यसको अर्थ पिडाँलु उसिन्ने पूर्णिमा हुन्छ । नेवार समुदायले यस दिन विशेष गरी मठमन्दिरहरूमा सरसफाइ गरी झकिझकाउ पार्ने गर्दछन् । वर्ष भरि उब्जाएको विभिन्न थरिका अन्नहरूको परिकार बनाई मन्दिरको अगाडि विभिन्न आकृति बनाएर सजाउनुका साथै भजन मण्डलीहरूले भजन कृतन गरी रात काट्ने गर्दछन् ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]