शंखुपाटीचौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शंखुपाटीचौर
पूर्व गाविस
शंखुपाटीचौर is located in बागमती प्रदेश
शंखुपाटीचौर
नेपालको नक्सामा शंखुपाटीचौरको अवस्थिति
शंखुपाटीचौर is located in नेपाल
शंखुपाटीचौर
शंखुपाटीचौर (नेपाल)
निर्देशाङ्क: २७°४०′४८″उ॰ ८५°३६′०″पू॰ / २७.६८०००°N ८५.६००००°E / 27.68000; 85.60000निर्देशाङ्कहरू: २७°४०′४८″उ॰ ८५°३६′०″पू॰ / २७.६८०००°N ८५.६००००°E / 27.68000; 85.60000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक जिल्ला
जनसङ्ख्या
 • जम्मा३,३७२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

शंखुपाटीचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३७२ रहेको थियो जसमध्ये १५८४ पुरुष र १७८८ महिला रहेका थिए भने यहाँ ७२२ घरधुरी रहेको थियो।[१][२] यो गाविस सुन्तला खेतीको लागि प्रसिद्ध स्थान हो ।[३] नेपाली हास्यकलाकार हरिवंश आचार्य जन्म पनि यही गाविसमा भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समितिहरु, डिजिटल हिमालय, अन्तिम पहुँच २००८-०९-०३