वरमाला (चलचित्र)
स्वरूप
वरमाला | |
---|---|
निर्देशक | ज्ञानेन्द्र देउजा |
निर्माता | सुरज आचार्य |
देश | नेपाल |
भाषा | नेपाली |
वरमाला (चलचित्र) नेपाली कथानाक चलचित्र हो । रेखा थापा अभिनित चलचित्र हो । निखिल उप्रेती, बिपना थापा, रमित ढुङगाना, रेखा थापा, मिथिला शर्मा, किरन केशी, केशव भट्टराई, सुरविर पण्डित, भिमबहादुर थापा, बिजय लामा लगायतका कलाकारको भुमिका देख्न सकिन्छ ।
पात्रहरु[सम्पादन गर्नुहोस्]
- निखिल उप्रेती
- बिपना थापा
- रमित ढुङगाना
- रेखा थापा
- मिथिला शर्मा
- किरन केशी
- केशव भट्टराई
- सुरविर पण्डित
- भिमबहादुर थापा
- बिजय लामा