प्रयोगकर्ता:Jhapadon/3

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडिया

Subportals

edit

के तपाँईलाई थाहा छ

edit

मदन पुरकारले सम्मानित, झमक घिमिरे

झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटाप्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन। खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्। (पूरा  पढ्नुहोस्...)

के तपाँईलाई थाहा छ

edit

उच्च प्रदर्शित लेख

प्रमुख समाचार

edit


शहबाज शरिफ
शहबाज शरिफ

प्रमुख चित्र

edit


{{{texttitle}}}

कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गा.वि.समा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरू शैलुङका सय थुङ्का चेर्दुङ र अन्य ठाउँहरु अवलोकन गर्न सकिन्छ ।...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः १७ अक्टोबर २०१२
सम्बन्धित पृष्ठः कालिञ्चोक भगवती