नेपाल बार एसोसिएसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल बार एसोसिएसन नेपालका कानुन व्यवासयीहरूको पेसागत सङ्गठन हो । यसको स्थापना २१ डिसेम्बर १९५६ मा भएको थियो।[१] यो नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत सङ्गठन पनि हो । यस संस्थालाई न्यायपरिषद्मा एकजना सदस्य समेत सिफारिस गर्ने संवैधानिक अधिकार सुनिश्चित गरिएको छ ।

कार्यसमिति[सम्पादन गर्नुहोस्]

एसोसिएसनको कार्यकारिणी अधिकार कार्यसमितिमा नीहित हुन्छ। एसोसिएसनका सदस्यहरूले निर्वाचन विधिअनुसार मतदानद्वारा २५ सदस्यीय केन्द्रीय कार्यसमितिको गठन हुन्छ।[२] [३]


कार्यसमिति
सदस्य क्षेत्र
अध्यक्ष
उपाध्यक्ष बागमती प्रदेश
उपाध्यक्ष गण्डकी प्रदेश
उपाध्यक्ष लुम्बिनी प्रदेश
उपाध्यक्ष कोशी प्रदेश
उपाध्यक्ष सुदुर पश्चिम प्रदेश
उपाध्यक्ष कर्णाली प्रदेश
उपाध्यक्ष मधेस प्रदेश
उपाध्यक्ष महिला
महासचिव
कोषाध्यक्ष
सदस्य खुला/ काठमाडौं उपत्यका बाहिर काठमाडौं उपत्यका भन्नाले काठमाडौ, भक्तपुरललितपुरकाभ्रे जिल्लालाई जनाउँछ ।
सदस्य
सदस्य
सदस्य काठमाडौं उपत्यका बाहिर (मधेसी/ मुस्लिम)
सदस्य काठमाडौं उपत्यका बाहिर (आदिवासी/ जनजाति)
सदस्य मधेसी/ मुस्लिम
सदस्य
सदस्य
सदस्य
सदस्य आदिवासी जनजाति
सदस्य काठमाडौं उपत्यका बाहिर
सदस्य दलित
सदस्य महिला (काठमाडौं बाहिर)
सदस्य

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

आधिकारिक वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१८ मिति