नेपाल आर्मी फुटबल टिम
पुरा नाम | नेपाल आर्मी फुटबल क्लब |
---|---|
उपनाम(हरू) | आर्मी |
स्थापना | १९५१ |
मैदान | दशरथ रङ्गशाला |
लिग | सहिद स्मारक ए-डिभिजन लिग |
नेपाल आर्मी फुटबल क्लब जसलाई त्रिभुवन आर्मी फुटबल क्लबको नामले पनि चिनिन्छ। यो क्लब नेपालको ए डिभिजन खेल्ने उत्कृष्ट फुटबल क्लब हो। साथै नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा समेत यो क्लबले आफ्नो उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ। आर्मी एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब हो।[१]
इतिहास[सम्पादन गर्नुहोस्]
यस नेपाल आर्मी क्लबको स्थापना वि.स. २०४९ सालमा भएको हो ।भने क्लबको मुख्य कार्यालय सिंहदरबार,काठमाडौंमा रहेको छ।
राष्ट्रिय खेलकुद[सम्पादन गर्नुहोस्]
भरत खवास को कप्तानिमा रहेको नेपाल आर्मी क्लबले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न अवसर गुमाइ रजत पदकमा चित्त बुझाउनु परेको थियो
खेलाडीहरू[सम्पादन गर्नुहोस्]
- शहिद स्मारक ए-डिभिजन लिग २०७५ का लागि त्रिभुवन आर्मी क्लबका खेलाडीहरू:[२]
|
|
अन्य[सम्पादन गर्नुहोस्]
- प्रशिक्षक
उपाधिहरू[सम्पादन गर्नुहोस्]
उपाधि विवरण[सम्पादन गर्नुहोस्]
२०७३ सिजन[सम्पादन गर्नुहोस्]
- २०७३ सालमा नेपाल आर्मी क्लबका अन्तिम प्रतियोगिताका फाइनल विवरणहरू
- नेपालको फुटबल प्रतियोगिता(२०७३ साउन) विजेता
- विकास रनिङ शिल्ड २०७३ उपविजेता
- दुहबी गोल्डकप २०७३ विजेता
- राष्ट्रिय खेलकुद २०७३ उपविजेता
- हेटौँडा गोल्डकप २०७३ विजेता
- सिमरा गोल्डकप (उपविजेता)
- तिलोत्तमा गोल्डकप (उपविजेता)
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
- ↑ "चार नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स" (नेपालीमा), अनलाइनखबर, अन्तिम पहुँच २०२१-११-०५।
- ↑ http://www.hamrokhelkud.com/football/41630 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२८ मिति