घरेलु हिंसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घरेलु हिंसा

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अर्को सदस्यमाथि गरिने हिंसा हो। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।[१]

नेपालमा घरेलु हिंसाका कारक तत्वहरू[सम्पादन गर्नुहोस्]

नेपालको सन्दर्भमा घरेलु हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकैबाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोखिम मा हुन्छन् ।

नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् ।

हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।

  • १ महिला वा साना केटा मान्छे कमजोर हुन्छन भन्ने सोच ।
  • २ महिलाहरू मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच ।
  • ३ महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच ।
  • ४ महिलाहरू घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच ।
  • ५ सानो बालक ले कसैलाई भन्न सक्दैन भनेर परिवार को महिला सदस्य ले त्यो बालक सँग शारीरिक सम्बन्ध को आनन्द लिने सोच ।
  • ६ परिवारको महिला सदस्य ले अन्य पुरुष हरु सँग यौन सम्पर्क गरेको थाहा पाएर आफु पनि उक्त महिला सँग शारीरिक सम्बन्ध राख्न्ने भन्ने सोच ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. महिला विरुद्धको हिंसा संक्षिप्त परिचय प्रकाशक नेपाल परिवार नियोजन सङ्घ

http://www.lumbinipatra.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-११ मिति

बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]