गाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाई
A Swiss Braunvieh cow wearing a cowbell
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
उपवर्ग:
उपवर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
B. primigenius
उपप्रजाति:
B. p. taurus,
B. p. indicus
वैज्ञानिक नाम
Bos primigenius
Bojanus, 1827[१]
त्रिपद नाम
Bos primigenius taurus,
Bos primigenius indicus

Bovine range
पर्याय

Bos taurus,
Bos indicus

गाई एउटा घरपालुवा तथा स्तनधारी जनावर हो । गाईलाई दुध, गहुँत, गुइठा र गोबर द्वारा कम्पोस्ट मल बनाउन का लागि पाल्ने गरिन्छ । यो जनावरको भाले पशुलाई साँढे वा गोरु भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन्छ । गाई हिन्दुहरूको पुज्य हो । गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दुहरूले गाईलाई भगवान विष्णुको पत्नी नीला देवीको रूपमा मान्नेगर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ ।

गाईको मूत्र[सम्पादन गर्नुहोस्]

गाईको मूत्रलाई गोमुत्र अथवा गहुँत भनिन्छ । गोमुत्रले अपवित्रता नास गर्छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा पञ्चगव्यमा गोमुत्र मिसाएर पान गरेर पवित्र गराइन्छ ।गाईको गोमूत्र पवित्र मानिन्छ र देव तथा पितृ कार्यहरूमा गोमूत्रको ठूलो महत्त्व छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Grubb, Peter (१६ नोभेम्बर २००५), "Bos taurus primigenius", in Wilson, Don E., and Reeder, DeeAnn M., eds, Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), आइएसबिएन 978-0-8018-8221-0, ओसिएलसी 62265494 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

भैसी

बाख्रा

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=गाई&oldid=1218239" बाट अनुप्रेषित