ई सेवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेवा
eSewa
मौलिक नाम
ई सेवा
व्यवसाय प्रकार
एफ१ सोफ्ट इन्टरनेसनलको सेवा
उद्योगअनलाइनबाट किनमेल र कारोबार
स्थापित२६ जनवरी २००९ (2009-01-26)[१]
केन्द्रीय कार्यालय
पुल्चोक, ललितपुर
,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
जग्दिश खड्का (प्रमुख कार्यकारी अधिकृत)[२]
सेवाहरूविधुतीय रकम भुक्तानी, विधुतीय टिकेट, मोबाइल भुक्तानी
वेबसाइटwww.esewa.com.np

ई सेवा नेपालको पहिलो अनलाइन भुक्तानी माध्यम हो।[३][४] यो एफ१ सफ्ट इन्टरनेसनल कम्पनीद्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीको स्थापना सन् २००९ जनवरी २६ मा भएको हो।[५] प्रयोगकर्ताहरूलाई अनलाइन माध्यमबाट रकम लेनदेनका लागि यसको निर्माण गरिएको हो।[६] यसको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ ।[७]

सेवाहरू[सम्पादन गर्नुहोस्]

  • विभिन्न किसिमका भुक्तानी गर्न, पैसा पठाउन, पाउन र तिर्न [८] [९]
  • मोवाइल रिचार्ज, टपअप, (प्रिपेड, पोस्टपेड, सिडिएमए) टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज
  • हवाईजहाज तथा बस टिकट [१०]
  • ई-सेवाको मोबाइल एप्लिकेसन, एप्लिकेसनका सुबिधाहरू[११]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नेपालका डिजिटल भुक्तानी सेवा प्रदायकहरू

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://ekantipur.com/2010/01/22/capital/esewa-online-payment/306806.html
  2. http://np.linkedin.com/pub/asgar-ali/23/474/762
  3. https://esewa.com.np/
  4. http://techsansar.com/nepali-it/online-payment-nepal-3365// वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२१ मिति
  5. http://ekantipur.com/2010/01/22/capital/esewa-online-payment/306806.html वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२५ मिति
  6. http://directory.mynepal.com.np/details/esewa-nepal.html/ वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०३ मिति
  7. https://esewa.com.np/static/contact वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-३० मिति
  8. How to eSewa All You Need to Know
  9. eSewa Offers DEMAT Renewal Services Directly through MeroShare [dead link]
  10. तीस लाख मानिसको पहुँचमा पुग्यो ई-सेवा ३ लाख खातावाल, एप चलाउने एक लाख पुगे onlinekhabar.com २०७१ माघ १२ गते ८:२० मा प्रकाशित
  11. ई-सेवाका सुबिधाहरु, मोबाइल एप्लिकेशन र सम्पर्क गर्ने तरिका वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति