असम
आसाम
অসম | |
---|---|
देश | भारत |
स्थापना | १९१२ (आसाम प्रान्त - ब्रिटिस भारत), 15 अगस्ट 1947 | (आसाम - स्वतन्त्र भारत)
राजधानी | दिसपुर |
सबैभन्दा ठुलो शहर सबैभन्दा ठुलो महानगर | गुवाहाटी |
जिल्ला | २७ |
सरकार | |
• अङ्ग | Government of Assam |
• राज्यपाल | जानकी बल्लभ पट्नायक |
• मुख्यमन्त्री | तरुण गोगोई (भारतीय राष्ट्रिय कांग्रेस) |
• Legislature | एक सदनात्मकवाद (१२६ सिट) |
• Parliamentary constituency | १४ |
• उच्च अदालत | गुवाहाटी उच्च |
क्षेत्रफल | |
• जम्मा | ७८५५० किमी२ (३०३३० वर्ग माइल) |
• क्रम | १६ औ |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ३११६९२७२ |
• क्रम | १४ औ |
• घनत्व | ४००/किमी२ (१०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+06:30 (भारैत्य मानक समय) |
मानव विकास सूचकांक | ०.५३४ (मध्यम) |
मानव विकास सूचकांक परिसूचक | २२ औ (२००५) |
साक्षरता | ७३.१८% (२६ औ)[१] |
आधिकारिक भाषा | आसमिया, बङ्गाली (in Barak Valley), बोडो (in Bodoland) |
वेबसाइट | assam.gov.in |
^[*] सन् १९३७ देखि नै आसाममा सभासद हुने गर्थ्यो ^[*] ब्रिटिस समयदेखि नै आसाम राज्यको अस्तित्व रहेको छ |
असम अथवा आसाम पूर्वोत्तर भारतमा एउटा राज्यको नाम हो। आसाम अन्य पूर्वोत्तर भारतीय राज्यहरू सँग घेरियेको छ। आसाम भारतको एउटा सीमावर्तीय राज्य हो। भारत भुटान तथा भारत बङ्गलादेश सिमामा केही हिस्साहरू आसाम सँग जोडीएको छन।
नामकरण
केही मानिसहरूको मान्यता छ कि "आसाम"संस्कृत शब्द "अस्म " अथवा "असमा", जसको अर्थ असमान हुन्छको अपभ्रंश हो। यो शब्द पहाडी क्षेत्रलाई राम्ररी वर्णित गर्छ, किन भनें भारत तथा बर्माको परिक्षेत्र
भूगोल
यो भारी मानसूनी वर्षाको लागि धेरै विख्यात छ।
इतिहास
प्राचीन असम
प्राचीन भारतीय ग्रन्थहरूमा यस स्थानलाई प्रागज्योतिषपुरको नामबाट जानिन्थ्यो। पुराणहरूको अनुसार यो कामरूपको राजधानी थियो। महाभारत अनुसार कृष्णको नाती अनिरुद्धले यहाँको उषा नामको युवतीसित मोहित भयेर उसको अपहरण गरेको थिए। हालांकि यहाँको दन्तकथाहरूमा यस्तो भनिन्छ अनिरुद्धमाथि मोहित भयेर उषाले नै उसको अपहरण गरेकि थी। यस घटनालाई यहाँ कुमार हरणको नामबाट जानिन्छ।
मध्यकालीन असम
मध्यकालमा सन् १२२८मा बर्माको एउटा चीनी विजेता चाउ लुंग सिउ का फाले यसमाथि अधिकार गर्यो। उ अहोम वंशको थियो जसले अहोम वंशको सत्ता यहाँ कायम गर्यो। अहोम वंशको शासन १८२९ पर्यन्त तब सम्म रही रह्यो जब सम्म अङ्ग्रेजहरूले उनलाई हराई दियेन। भनिन्छ अहोम राजाहरूकै कारणले यसको नाम आसाम पर्यो।
अर्थव्यवस्था
आसामबाट नै भारतलाई सर्वाधिक खनिज तेल प्राप्त हुन्छ। यहाँ लगभग १००० किलोमीटर लामो पेटीमा खनिज तेल पाइन्छ। यो पेटी यस राज्यको उत्तरपूर्वी सीमाबाट आरम्भ भयेर खासी तथा जयन्तिया पहाडिहरूदेखि हुंदै कछार जिल्ला सम्म फैलियेको छ। यहाँको मुख्य तेल क्षेत्र लखीमपुर तथा शिवसागर जिल्लाहरूमा पाइन्छ।
जिल्लाहरू
आसाममा २७ वटा जिल्लाहरू छन
- करीमगंज जिल्ला
- कामरूप जिल्ला
- कार्बी औन्गलन्ग जिल्ला
- कोकराझाड जिल्ला
- गोलाघाट जिल्ला
- कछर जिल्ला
- ग्वालपाडा जिल्ला
- जोरहट जिल्ला
- डिब्रूगढ जिल्ला
- तिनसुखिया जिल्ला
- दारांग जिल्ला
- धुबरी जिल्ला
- धेमाजी जिल्ला
- नलबाडी जिल्ला
- नागांव जिल्ला
- बारपेटा जिल्ला
- बोङ्गाइगांव जिल्ला
- मारिगांव जिल्ला
- लखिमपुर जिल्ला
- शिवसागर जिल्ला (सिबसागर)
- शोणितपुर जिल्ला
- हैलाकान्डी जिल्ला
- कामरूप जिल्ला
- बक्सा जिल्ला
- उडलगुडी जिल्ला
- चिरांग जिल्ला
सन्दर्भ सामग्रीहरू
- ↑ "Assam Population Sex Ratio in Assam Literacy rate data", Census2011.co.in, अन्तिम पहुँच २०१२-०९-२२।