मधेश प्रदेशका मुख्यमन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मधेश प्रदेशको मुख्यमन्त्री
मधेश प्रदेशको छाप
बहालवाला
सरोजकुमार यादव
सन् २०१८ फेब्रुअरी १५ देखि
सम्बोधनमाननीय
स्थितिराज्यको प्रमुख
संक्षिप्त नाममुख्यमन्त्री
सदस्य
नियुक्तिकर्तामधेश प्रदेश प्रमुख
अवधिमधेश प्रदेशको प्रदेश सभाको कार्यकाल (अधिकतम पाँच वर्ष)
गठनसन् २०१७
प्रथम धारकमोहम्मद लालबाबु राउत
उपमधेस प्रदेशको उपमुख्यमन्त्री
तलबरु.६२,९७०[१]

मधेश प्रदेशको मुख्यमन्त्री मधेश प्रदेशको सरकार प्रमुख हुन्। नेपालको संविधानको[२] धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। मुख्यमन्त्री प्रदेशका मन्त्रिपरिषद्का प्रमुख र मधेश प्रदेशका गभर्नरका मुख्य सल्लाहकार हुन्।

नेपालको संविधान पारित भएपछि मधेस प्रदेशको गठन भएको हो। सन् २०२२ जनवरी १७ मा प्रदेश सभाको बैठकले जनकपुरलाई यस प्रदेशको राजधानी र प्रदेशको नाम मधेश प्रदेश घोषणा गरेको थियो। वर्तमान समयमा यस प्रदेशको मुख्यमन्त्री मोहम्मद लालबाबु राउत हुन्।[३][४]

सूची[सम्पादन गर्नुहोस्]

  • कार्यकालकै समयमा हत्या वा मृत्यु भयो
  • § अघिल्लो गैर-लगातार कार्यकाल पछि कार्यालयमा फर्किए
  • RES राजीनामा दिए

नं. चित्र नाम निर्वाचन क्षेत्र कार्यालयको कार्यकाल प्रदेश सभा निर्वाचन राजनीतिक दल
मोहम्मद लालबाबु राउत पर्सा १ (ख) सन् २०१८ फेब्रुअरी १४ पदासिन ६ वर्ष, ११० दिन १औं (प्रदेश सभा निर्वाचन) जसपा

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

कार्यकालको अवधि अनुसार मुख्यमन्त्रीहरूको सूची
नं. नाम राजनीतिक दल कार्यकाल अवधि
सबैभन्दा लामो निरन्तर अवधि पदधारणको कुल वर्ष
मोहम्मद लालबाबु राउत जसपा ६ वर्ष, ११० दिन ६ वर्ष, १०९ दिन
राजनीतिक दल अनुसार सूची
राजनीतिक दलहरू मुख्यमन्त्री पदमा रहेका आफ्ना सदस्यहरूको कुल समयावधि अनुसार (सन् २०२४ जुन ३)
नं. राजनितिक दल मुख्यमन्त्रीहरूको सङ्ख्या मुख्यमन्त्रीको कार्यालयमा बसेका कुल दिनहरू
जसपा ६ वर्ष, ११० दिन

जीवित पूर्व मुख्यमन्त्री[सम्पादन गर्नुहोस्]

सन् २०२४ जुन ३ सम्म, मधेस प्रदेशको कुनै पनि जीवित पूर्व मुख्यमन्त्री छैनन्।

थप पृष्ठहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मधेश प्रदेशमा मुख्यमन्त्री र मन्त्रीदेखि सांसदसम्मको तलब वृद्धि, कसको कति पुग्यो?", पहिलोपोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१३ 
  2. "Nepal Law Commission NLC" (en-USमा), अन्तिम पहुँच २०२२-०७-३० 
  3. "Lalbabu Raut to be sworn in Province 2 CM today", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-१३ 
  4. "Raut elected FSFN PP leader in Province 2", काठमाडौं पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-१३