धुनिवेशी नगरपालिका
स्वरूप
(धुनीबेंसी नगरपालिकाबाट अनुप्रेषित)
धुनिवेशी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°२६′N ८५°०५′E / २७.४३°N ८५.०९°Eनिर्देशाङ्कहरू: २७°२६′N ८५°०५′E / २७.४३°N ८५.०९°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३१०२९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
धुनिवेशी नगरपालिका धादिङ जिल्लाको २ नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार धुनिवेशी नगरपालिकाको कुल जनसङ्ख्या ३१, ०२९ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "धुनिबेशी नगरपालिका परिचय", धुनिबेशी नगरपालिका, अन्तिम पहुँच १८ फागुन २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |