टोखा सरस्वती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टोखाबाट अनुप्रेषित)
टोखा सरस्वती
पूर्व गाविस
टोखा सरस्वती is located in बागमती प्रदेश
टोखा सरस्वती
नेपालको नक्सामा टोखा सरस्वतीको अवस्थिति
टोखा सरस्वती is located in नेपाल
टोखा सरस्वती
टोखा सरस्वती (नेपाल)
निर्देशाङ्क: २७°४५′०″उ॰ ८५°२५′४८″पू॰ / २७.७५०००°N ८५.४३०००°E / 27.75000; 85.43000निर्देशाङ्कहरू: २७°४५′०″उ॰ ८५°२५′४८″पू॰ / २७.७५०००°N ८५.४३०००°E / 27.75000; 85.43000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 • जम्मा५,१५२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

टोखा सरस्वती नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१५२ रहेको थियो जसमध्ये २५५४ पुरुष र २४८८ महिला रहेका थिए भने यहाँ ११८९ घरधुरी रहेको थियो।[१][२]

परिचय[सम्पादन गर्नुहोस्]

टोखा सरस्वतीलाई टोखा का नामले पनि चिनिन्छ। जुन प्राचिन नेवार सामुदायले भरिएको एक सुन्दर सहर हो। काठमाडौको उत्तरी प्रबेशद्वारको रूपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।

चाडपर्बहरू[सम्पादन गर्नुहोस्]

टोखामा मनाइने मुख्य चाडपर्वहरू

  1. टोखा बिस्केट जात्रा
  2. देवाली पुजा
  3. सिथि नख:
  4. ह्वोगं जात्रा
  5. घण्टाकर्ण जात्रा
  6. श्रीक्रिष्ण जन्माष्टमी
  7. इन्द्रजात्रा
  8. गाईजात्रा
  9. दशै
  10. खंण् द्य जात्रा
  11. योमरि पुन्हि
  12. हरमार पुन्हि
  13. घ्युचाकु सन्हु
  14. शिवरात्रि
  15. लखद्य सन्ङ्क्टामाई जात्रा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति