झापा ३ (निर्वाचन क्षेत्र)
स्वरूप
(झापा ३बाट अनुप्रेषित)
झापा ३ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
सदस्य(हरू) | राजेन्द्रप्रसाद लिङ्देन |
झापा ३ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]
झापा ३ मा कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, बिर्तामोड नगरपालिकाको वडा १० र भद्रपुर नगरपालिकाको १–८ वडा समेटिएको छ।
प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]
कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- झापा ३ (क)
- झापा ३ (ख)
संसद सदस्य[सम्पादन गर्नुहोस्]
संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।