सामग्रीमा जानुहोस्

उद्योग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(उद्धोगबाट अनुप्रेषित)
एक औद्योगिक क्षेत्रको दृश्य

कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।

सक्कल घरेलू उत्पादन (Gross domestic product/GDP) हरियो - कृषि, रातो - उद्योग, नीलो - सेवा क्षेत्र
  • प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)


  • द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)


  • तृतियक क्षेत्र (टर्शियरी सेक्टर)


  • चतुर्थक क्षेत्र

नेपालमा उद्योगका प्रकारहरू[सम्पादन गर्नुहोस्]

  • ठूला उद्योग
  • मझाैला उद्याेग
  • साना उद्याेग
  • लघु उद्योग
  • घरेलु उद्याेग

उद्योगको आधार[सम्पादन गर्नुहोस्]

  • उत्पादनमा आधारित
  • उर्जामा आधारित
  • कृषि, पशुपन्छी तथा वनमा आधारित
  • सुचना तथा प्रविधीमा आधारित
  • खनिजमा आधारित
  • सेवामा आधारित
  • निर्माणामा आधारित
  • पर्यटनमा आधारित

उद्योगको लागि आवश्यक सुविधाहरू[सम्पादन गर्नुहोस्]

विश्वका प्रमुख औद्योगिक क्षेत्र[सम्पादन गर्नुहोस्]

उद्योग स्थापनाको सिद्धान्त[सम्पादन गर्नुहोस्]

औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूची[सम्पादन गर्नुहोस्]

औद्योगिक उत्पादन २००९
दर्जा देश लाखौंमा उत्पादन, अमेरिकी डलर (US$)
 युरोपेली सङ्घ ४१,४४,७०९
संयुक्त राज्य अमेरिका अमेरिका ३१,२२,१२४
चीन चीन २२,९७,४०४
जापान जापान ११,०९,९०५
जर्मनी जर्मनी ८,९८,५३५
इटाली इटली ५,२९,५६६
संयुक्त अधिराज्य संयुक्त अधिराज्य ५,१९,६९८
 फ्रांस ५,१६,४५९
 रूस ४,२७,७७१
ब्राजिलब्राजिल ३,९९,८०६
१० स्पेन स्पेन ३,९२,३६३

बाहिरी सूत्रहरू[सम्पादन गर्नुहोस्]

उद्योग