सामग्रीमा जानुहोस्

आगत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आगत (उपन्यास)बाट अनुप्रेषित)
आगत
लेखकभवानी भिक्षु
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०३२
पृष्ठ५६८
पुरस्कार (हरू)मदन पुरस्कार वि.स.२०३२

आगत भवानी भिक्षुद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यस कृतिले वि.स २०३२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. 'आगत' नामक पुस्तकको विवरण
"https://ne.wikipedia.org/w/index.php?title=आगत&oldid=1216448" बाट अनुप्रेषित